"Agriculture, Environment, Tourism, and Infrastructure: The Foundation of a Prosperous Bijaynagar."

header AD
Brief Description

विजयनगर गाउँपालिका लुम्विनी प्रदेशको कपिलवस्तु जिल्लामा अवस्थित छ । स्थानीय तहको पुनर्संरचनामा साविक गुगौली पत्थरदेईया खुरुहुरिया र गणेशपुर गा.वि.स हरु मिलेर यो विजयनगर गाउँपालिका बनेको हो । यो गाउँपालिका १७३.१९ बर्ग कि मी क्षेत्रफलमा फैलिएको छ । यस गाउँपालिकामा कूल ७ वटा वडाहरु रहेका छन । यस गाउँपालिकाको पूर्वमा शिवराज नगरपालिका पश्चिममा दाङ्ग जिल्ला तथा छिमेकी मुलुक भारत उत्तरमा दाङ्ग जिल्ला तथा दक्षिणमा कृष्णनगर नगरपालिका रहेका छन । वि स २०७८ को जनगणना अनुसार यस गाउँपालिकामा कूल ४३२९१ जनसंख्या र ७०५९ धरधुरी रहेका छन् ।

Basic Information
Lumbini
Kapilbastu
गाउँपालिका
173.19 sq. km
जनसंख्या तथ्याङ्क (Population Statistics)
Total 43291
Male 21410
Female 21881
Other 0
नक्शा दृश्य (Map View)

Establishment

Established at 2066-11-26
Website https://bijaynagarmun.gov.np

Coordinates: 27.605500° N, 82.774000° E