कृषि, पर्यावरण, पर्यटन र पूर्वाधार : समृद्ध विजयनगरको आधार "

header AD


१. निवेदन २. जग्गाधनी प्रमाणपुर्जाको फोटोकपी ३. कर तिरेको रशिदको फोटोकपी ४. नागरिकताको फोटोकपी

१. निवेदन २. आय विवरण खुल्ने प्रमाणित कागजात ३. नागरिकताको फोटोकपी

१. व्यवसाय दर्ता प्रमाणपत्रको सक्कल प्रति २. बहालमा भए बहाल कर चुक्ता गरेको प्रमाणपत्र

१. निवेदन २. विवरण फरक परेका कागजातको फोटोकपी ३. नागरिकताको फोटोकपी

१. निवेदन २. जग्गाधनी प्रमाणपुर्जाको फोटोकपी ३. कर तिरेको रशिदको फोटोकपी ४. घरनक्सा पास भएको प्रमाणपत्र

१. स्वःघोषणा सहितको निवेदन २. नागरिकताको फोटोकपी

१. निवेदन २. नागरिकताको फोटोकपी

१. निवेदन २. जग्गाधनी प्रमाणपुर्जाको फोटोकपी ३. कर तिरेको रशिदको फोटोकपी ४. घर बहाल सम्झौता ५. निवेदकको नागरिकताको फोटोकपी

१. कार्यालयबाट प्राप्त हुने निवेदन २. जग्गाधनी प्रमाणपुर्जाको फोटोकपी ३. कर तिरेको रशिदको फोटोकपी ४. जग्गाधनी स्वयम् उपस्थित हुनुपर्ने

१. कार्यालयबाट प्राप्त हुने निवेदन २. जग्गाधनी प्रमाणपुर्जाको फोटोकपी ३. कर तिरेको रशिदको फोटोकपी ४. जग्गाधनी स्वयम् उपस्थित हुनुपर्ने

१. पारिवारि विवरण प्रमाणितका लागि निवेदन २. पारिवारि विवरण प्रमाणित गर्ने परिवारका सबै सदस्यको नागरिकता वा जन्मदर्ताको फोटोकपी

१. कार्यालयबाट प्राप्त हुने निवेदन २. नाता प्रमाणित गर्ने परिवारका सबै सदस्यको नागरिकता वा जन्मदर्ताको फोटोकपी ३. नाता प्रमाणित गर्ने परिवारका सबै सदस्यको २/२ प्रति फोटो

जन्मदर्ताको लागिः १. प्रतिलिपिका लागि आवशयक सम्पूर्ण कागजात २. विवरण फरक परेको खुल्ने प्रमाणित कागजातको सक्कल र फोटोकपी मृत्यूदर्ताको लागिः १. प्रतिलिपिका लागि आवशयक सम्पूर्ण कागजात २. विवरण फरक परेको खुल्ने प्रमाणित कागजातको सक्कल र फोटोकपी विवाह दर्ताको लागिः १. प्रतिलिपिका लागि आवशयक सम्पूर्ण कागजात २. विवरण फरक परेको खुल्ने प्रमाणित कागजातको सक्कल र फोटोकपी ३. दुलाहा र दुलही दुबै उपस्थित हुनुपर्ने सम्बन्ध विच्छेदको लागिः १. प्रतिलिपिका लागि आवशयक सम्पूर्ण कागजात २. विवरण फरक परेको खुल्ने प्रमाणित कागजातको सक्कल र फोटोकपी ३. पति/पत्नीको मध्ये एक जना स्वयम् उपस्थित हुनुपर्ने बसाइसराइको लागिः १. प्रतिलिपिका लागि आवशयक सम्पूर्ण कागजात २. विवरण फरक परेको खुल्ने प्रमाणित कागजातको सक्कल र फोटोकपी नोटः माथि उल्लेखित सबै व्यक्तिगत घटना दर्ता संशोधनका लागि अनुसूची-२६ को निवेदन र आवश्यकता अनुसार वसाइसराइ दर्ता प्रमाणपत्रको फोटोकपी समेत संलग्न गर्नुपर्ने छ ।

जन्मदर्ताको लागिः १. पहिले जारी भएको जन्मदर्ताको सक्कल वा फोटोकपी २. बुवा र आमाको नागरिकताको फोटोकपी ३. १८ वर्ष उमेर पुरा भएको एकाघरको नागरिकता प्राप्त गरेको सदस्यले निवेदन दिनुपर्ने मृत्यूदर्ताको लागिः १. मृतकको नागरिकता वा जन्मदर्ता वा जन्ममिति खुल्ने प्रमाणपत्रको सक्कल वा फोटोकपी २. मृतक विवाहित भएमा विवाह दर्ताको सक्कल र फोटोकपी ४. एकाघरको तिनपुस्ता भित्रको १८ वर्ष पुरा भएको नागरिकता प्राप्त गरेको व्यक्ति स्वयम् नागरिकता सहित उपस्थित हुनुपर्ने ५. पहिले जारी भएको मृत्यूदर्ताको सक्कल वा फोटोकपी विवाह दर्ताको लागिः १. दुलाहाको नागरिकता दुलहीको नागरिकता वा जन्मदर्ताको सक्कल वा फोटोकपी २. दुलाहा र दुलही मध्ये एकजना उपस्थित हुनुपर्ने ३. पहिले जारी भएको विवाह दर्ताको सक्कल वा फोटोकपी सम्बन्ध विच्छेदको लागिः १. पति/पत्नीको नागरिकताको सक्कल वा फोटोकपी २. अदालतको सम्बन्ध विच्छेद सम्बन्धी फैसला वा पहिले दर्ता भएको प्रमाणपत्रको सक्कल वा फोटोकपी ३. पति/पत्नीको मध्ये एक जना स्वयम् उपस्थित हुनुपर्ने बसाइसराइको लागिः १. बसाइसराइ आएका सम्पुर्ण परिवारका सदस्यको नागरिकता वा जन्मदर्ताको सक्कल प्रति २. परिवारका सदस्य मध्ये एकजना उपस्थित हुनुपर्ने ३. पहिले जारी भएको बसाइसराइ दर्ता प्रमाणपत्रको सक्कल वा फोटोकपी नोटः माथि उल्लेखित सबै व्यक्तिगत घटना दर्ताको प्रतिलिपि प्राप्तिका लागि अनुसूची-२५ को निवेदन र आवश्यकता अनुसार वसाइसराइ दर्ता प्रमाणपत्रको फोटोकपी समेत संलग्न गर्नुपर्ने छ ।

१. पहिले जारी भएको नागरिकताको सक्कल वा फोटोकपी २. नागरिकता प्रतिलिपि सिफारिस निवेदन ३. बसाइसराइ दर्ता प्रमाणपत्रको सक्कल र फोटोकपी ४. विवाह गरी पतिको नामथर कायम नभएको भए पतिको नागरिकता, विवाह दर्ता र सनाखत बस्ने तिनपुस्ता भित्रको नागरिकता प्राप्त गरेको सदस्य

१. बुबा र आमाको नागरिकताको सक्कल र फोटोकपी २. बच्चाको अनलाइन मार्फत जारी भएको जन्मदर्ताको सक्कल र फोटोकपी ३. विवाह दर्ताको सक्कल र फोटोकपी ४. शैक्षिक प्रमाण पत्रको सक्कल र फोटोकपी ५. बुवा र आमाको राष्ट्रिय परिचयपत्र ६. सनाखतका लागि एकाघरको नागरिकता प्राप्त गरेको व्यक्ति समेत उपस्थित हुनुपर्ने ७. बसाइसराइ दर्ता प्रमाणपत्रको सक्कल र फोटोकपी

१. सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिको नागरिकता र राष्ट्रिय परिचयपत्रको फोटोकपी २. विधुवा महिलाको हकमा पतिको मृत्यू दर्ताको फोटोकपी ३. अपाङ्गको हकमा स्थानीय तहबाट जारी भएको अपाङ्ग परिचयपत्रको फोटोकपी ४. बालबालिकाको हकमा जन्मदर्तादर्ताको फोटोकपी ५. आफ्नो हेरचाह आफै गर्न नसक्ने बालबालिका, पुर्ण अपाङ्ग वा जेष्ठ नागरिकको संरक्षकको नागरिकताको फोटोकपी

बसाइसराइ आएको भए १. लगत स्थान्तरण फारमको सक्कल प्रति २. बसाइसराइ आएका सम्पुर्ण परिवारका सदस्यको नागरिकता वा जन्मदर्ताको सक्कल प्रति ३. बाणगङ्गा नगरपालिकाको सम्बन्धित वडा भित्र घरबास रहेको प्रमाणित कागज बसाइसराइ गरी अन्यत्र जाने भए १. बसाइसराइ जाने सम्पुर्ण परिवारका सदस्यको नागरिकता वा जन्मदर्ताको सक्कल प्रति २. बसाइ सराइ जाने स्थानमा घरबास रहेको प्रमाणित कागज ३. नागरिकता प्राप्त गरी १८ वर्ष पुरा भएको बसाइसरी जाने मध्येको एकजना

१. पति/पत्नीको नागरिकताको सक्कल वा फोटोकपी २. अदालतको सम्बन्ध विच्छेद सम्बन्धी फैसला ३. पति/पत्नीको मध्ये एक जना स्वयम् उपस्थित हुनुपर्ने

१. दुलाहाको नागरिकता, दुलहीको नागरिकता वा जन्मदर्ताको सक्कल वा फोटोकपी २. दुलाहा दुलहीको बुबा र आमाको नागरिकताको सक्कल वा फोटोकपी ३. दुलहीको माइती ठेगानाबाट निज अविवाहित रहेको सिफारिस ४. दुलाहा र दुलही दुवै उपस्थित हुनुपर्ने

१. मृतकको नागरिकता वा जन्मदर्ताको सक्कल वा फोटोकपी २. स्वास्थ्य संस्था वा अस्पतालमा मृत्यू भएको भए सो को प्रतिवेदनको सक्कल र फोटोकपी ३. मृतक विवाहित भएमा विवाह दर्ताको सक्कल र फोटोकपी ४. मृतकको बुवा, आमा, श्रीमान्/श्रीमती वा एकाघरको तिनपुस्ता भित्रको १८ वर्ष पुरा भएको नागरिकता प्राप्त गरेको व्यक्ति स्वयम् नागरिकता सहित उपस्थित हुनुपर्ने

१. बुबा र आमाको नागरिकताको सक्कल र फोटोकपी २. स्वास्थ्य संस्था वा अस्पतालमा जन्म भएको भए जन्म प्रतिवेदनको सक्कल र फोटोकपी ३. विवाह दर्ताको सक्कल र फोटोकपी ४. बच्चाको बुवा, आमा वा एकाघरको तिनपुस्ता भित्रको १८ वर्ष पुरा भएको नागरिकता प्राप्त गरेको व्यक्ति स्वयम् नागरिकता सहित उपस्थित हुनुपर्ने ५. बच्चा घरमा जन्मिएको भए खोप कार्ड वा जन्म मिति प्रमाणित

१) उपभोक्ता समितिको निवेदन २) उपभोक्ता समिति तथा अनुगमन समिति गठन गर्दा बसेको भेलाको निर्णयको प्रतिलिपि ३) उपभोक्ता समितिका पदाधिकारीहरुको (अध्यक्ष, सचिब, कोषाध्यक्ष) नागरिकता प्रमाणपत्रको प्रतिलिपि ४) निर्माणकार्यको लागि प्राबिधिकको लागतअनुमान ५) सीप तथा क्षमता विकास कार्यक्रमको लागि प्रस्तावना पत्र (Proposal) ६) उपभोक्ता समिति ७-११ सदस्यीय हुनुपर्ने ७) अध्यक्ष, सचिब, कोषाध्यक्ष मध्ये १ पद सहित कम्तिमा ३३ प्रतिशत महिला हुनुपर्ने ८) अनुगमन समितिमा कम्तिमा दुई महिला सहित ५ सदस्यीय हुनुपर्ने ।

१) उपभोक्ता समितिको निवेदन २) योजना सम्पन्न पश्चात आम उपभोक्ता भेला गराई उपभोक्ता भेलाबाट पारित आम्दानी खर्चको सार्वजनिक परीक्षण फारम र खर्च सार्वजनिक फारम पेश गर्नुपर्नेछ ३) अनुगमन समितिको निर्णय प्रतिलिपि तथा सिफारिस फारम भरी पेश गर्नुपर्नेछ ४) खर्च भएको रकमको प्रमाणित बिल भरपाई, प्रमाणित डोर हाजिर फाराम सहित अन्य कागजात पेश गर्नुपर्नेछ ५) उपभोक्ता समितिको कार्य सम्पन्नको निर्णय प्रतिलिपि पेश गर्नुपर्नेछ ६) योजना संग सम्बन्धित फोटो संलग्न गर्नुपर्नेछ ७) प्राबिधिकको अन्तिम मूल्यांकन तथा कार्य सम्पन्न प्रतिबेदन पेश गर्नुपर्नेछ ८) योजना सम्पन्न भएको वडाको सिफारिस पत्र संलग्न गर्नुपर्नेछ ।

१) निवेदन पत्र २) व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि ३) आफ्नै घर भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ४) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि ५) दुई प्रति पासपोर्ट साइजको फोटो ।

१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र २) नाम फरक परेको पुष्टि गर्ने प्रमाणित कागजतहरु ३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात ४) सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नु पर्ने ५) आवश्यकता अनुसार स्थानीय प्रहरी र्सजमिनकामुचुल्काको प्रतिवेदन माग गर्न सक्ने ।

१) नागरिकता सक्कल / प्रतिलिपि । २) २ प्रति फोटो । ३) बुबा आमाको नागरिकता ।

१) निवेदन (बाटोको नाम, टोल समेत खुलाउने) नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) जग्गाधनी प्रमाण पूर्जाको प्रमाणित प्रतिलिपि ३) जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कल नापी नक्सा ४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ५) लिने दिने दुवै व्यक्ति नागरिकताका प्रमाणपत्रको प्रमाणपत्र प्रमाणित प्रतिलिपी सहित उपस्थित हुनु पर्ने वा निजहरुले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपी ६) स्थलगत निरीक्षण प्रतिवेदन ।

१) निवेदन २) बिल भरपाई ३) वडा सचिब/वडा अध्यक्षको रोहबरमा गरिएको सार्वजनिक परिक्षणको निर्णय प्रतिलिपि ४) वडा समितिको सिफारिस ५) योजना सम्पन्न भएको उपभोक्ता समितिको निर्णय प्रतिलिपि ६) अन्तिम प्राविधिक प्रतिवेदन ७) अनुगमन समितिको निर्णय प्रतिलिपि ८) योजना शाखाको टिप्पणी र भुक्तानी आदेश